कक्षा आठको नतिजा सन्तोषजनक नआएको भन्दै गढवामा समिक्षा बैठक
गढवा,१ बैशाख । कक्षा आठको नतिजा सोचे जस्तो नआएको भन्दै गढवा गाउँपालिका शिक्षा शाखाले पालिका स्तरीय प्रधानाध्यापकहरु संग विहिवार समिक्षा बैठक गरेको छ । गढवा गाउँपालिका स्तरीय वार्षिक परिक्षा २०७९ को कक्षा – ८ को वार्षिक परिक्षाफल सार्वजनिक भएपछी सन्तोषजनक…

