सामर्थ्य मुसाको, गर्जन सिंहको
– खगेन्द्र संग्राैला ज्ञानेन्द्र शाह को हुन् ? गद्दीच्यूत अपुताली राजा ज्ञानेन्द्र शाह कि अझै राजगद्दीमा विराजमान मौसुफ ज्ञानेन्द्र ? सर्वसाधारण नागरिकसरहका सादा नागरिक ज्ञानेन्द्र शाह कि विशेष मानव ज्ञानेन्द्र वीर विक्रम शाहदेव ? दल खोल्न, मतदान गर्न, उम्मेदवार बन्न,…