गढवा गाउँपालिका वडा नं.५ मा न्यायिक संवाद कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,७ जेठ।जनतासँग गढवा गाउँपालिका न्यायिक संवाद कार्यक्रम बिहिबार गाउँपालिका वडा नम्बर ५ बाँकेमा सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष याम नारायण शर्मा पोखरेल को प्रमुख अतिथि तथा…

सहकारी सञ्जाल गढवाद्वारा लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
आलोक भावुक

गढवा,३ जेठ। “मर्यादित सहकारी: समुन्नत समाज” भन्ने नाराका साथ गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा गढवा गाउँपालिकाभित्रका सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा संयोजकहरूका लागि एक दिवसीय लेखा परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सनिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका स्तरीय…

भारत-पाकिस्तान युद्ध र बाैद्धिक तप्काकाे टाटउल्ट्याई
चन्द्रिका

सत्ताले आज बौद्धिक र उन्मादीहरूलाई एउटै स्थानमा उभ्याएको छ। युद्ध र आक्रमणबाट भइरहेका हत्याहरूमा बौद्धिकहरूको बधाई देख्दा उनीहरूको विवेकप्रति टिट लाग्छ। सायद उनीहरू कुनै भीडको हिस्सा बन्न चाहन्छन् या भइसकेका छन्। आज बौद्धिक र उन्मादीहरू एउटै सोचका साथ एउटै ठाउँमा…