गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन
गढवा, २६ माघ। गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको तेस्रो साधारण सभा शनिबार गढवा ५ मा बाकीमा रहेको क्रियटिङ पोसिबिलिटिज नेपालको सभाहलमा सम्पन्न भएको छ। सम्पन्न साधारण सभाले बेगम बहादुर गहतराजको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष बिष्णु माया बसेल,…