गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा बनभोज कार्यक्रम
गढवा, १८ फागुन। गढवा होटल ब्यवसायी संघको सातौं वार्षिकोत्सव तथा वनभोज कार्यक्रम शनिबार गढवा १ धानखोलामा सम्पन्न भएको छ। गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका १…