डोनरले पैसा दिएन भनेर रुने होइन, उत्पादनमा होमिने हो:सविन प्रियासन
गणतन्त्र नेपाल डटकम

दाङ,८ फागुन ।यतिबेला भटाभट अमेरिकासँग जोडिएका विभिन्न कार्यक्रमहरु नेपालमा क्यान्सिल गरिएका छन् । अमेरिकामा राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि उनले विभिन्न नाममा नेपाल जस्ता धेरै मुलुकमा दिँदै आएको सहयोग रकम र कार्यक्रम स्थगित गरेका छन् । अमेरिकाले कार्यक्रम स्थगित गरेपछि केही…

गढवामा कृषि तथा पशुपालन बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ७ फागुन। कृषि विकास बैङ्क अन्तर्गत पशु तथा कृषि विमा सम्बन्धी छलफल अन्तरक्रिया कार्यक्रम गढवा – ६ गढवामा सम्पन्न भएको छ। कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभाग मुख्य कार्यालय काठमाडौंको आयोजना तथा गढवा गाउँपालिकाको भिटा परियोजनाको समन्वयमा एकदिने तथा…

गढवा वडा नं. ७ कान्छीगांउमा तिनदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

ढवा, ७ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित सगरमाथा महिला उद्यमी समूह गढवा ७ कान्छीगाउमा आज बुधवार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। समूहकी अध्यक्ष मनटुन्नु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा…