जनता मावि गढवामा एन.सि.सि जुनियर डिभिजन संस्थागत तालिम सुरु
गढवा, ९ असार। गढवा गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा आजबाट राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयको आयोजनामा सशस्त्र सेवा कोर्स (सि.सं. ५१) अन्तर्गत जुनियर डिभिजन संस्थागत एनसिसि तालिम सुरु भएको छ। जनता माध्यमिक विद्यालय गढवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश…

