गढवाको वडा नं. ३ र ४ मा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा, १८ जेठ। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा आज शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ३ न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न भएको छ। ३ नम्बर वडाका वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको…

लर्ड बुद्व किवानिसको दोश्रो अधिबेशन सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

तुलसीपुर, १७ जेठ । किवानिज क्लब अफ लर्डबुद्द तुलसीपुरको पहिलो अधिबेशन तुलसीपुरमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष वंशि कुमार शर्माको अध्यक्ष तथा लुम्बिनी प्रदेशको एल टि गभर्नर भुपाल रावतको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न भएको छ । प्रमुख अतिथि रावतले…

गढवाको कोईलाबासमा कटाईसिलाई तालिम सम्पन्न
आलोक भावुक

गढवा, १५ जेठ। गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास एकमहिने कटाई सिलाई तालिम बुधबार सम्पन्न भएको छ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कोइलाबासका महिलाहरुलाई एकमहिने कटाई सिलाई तालिम दिईएको हो । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID