गढवा गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरूद्वारा गढवा गाउँपालिका अध्यक्ष लाई ज्ञापनपत्र
गढवा, २२ भाद्र । दाङ देउखुरीको गढवा गाउँपालिकाका कार्यरत स्थानीय सेवाका कर्मचारीहरू द्वारा शुक्रबार गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् । कार्यवाहक गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरी मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौं…

