आज सोनाम ल्होसार हर्षोल्लासका साथ देशैभरी मनाइँदै
गणतन्त्रनेपाल समाचारदाता

काठमाण्डाै, ८ माघ । आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर,…

देउखुरी महोत्सवको तयारी तिब्र, कलाकारहरुको नाम सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

लमही, ६ माघ । दाङको लमहीमा सञ्चालन हुन लागेको छैंठौ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सवको तयारी तिब्र पारिएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ महोत्सव यही माघ १२ गते देखी…

‘क़ला’ (२०२२):- एउटा अँध्याराे फिल्म जसमा जीवन छैन
प्रभाष

‘क़ला’ फिल्मकाे बारेमा मैले धेरै प्रशँसा सुने, पढे। ‘वाह, साँच्चिकै गज्जबकाे सिनेमा बनेछ लामाे समयपछि’ भन्ने भान पारिदियाे मेराे मनमा। त्यसपछि म याे सिनेमा खाेजेर हेर्न बसे। तपाईं विश्वास गर्नुहाेस् याे सिनेमा हेरेर म आश्चर्यचकित भए। याे देखेर आश्चर्यचकित भए…