बालकल्याण आवि गढवाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली
आलोक भावुक

गढवा, १ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा स्थित श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले मंगलवार सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली २०८० सम्पन्न गरेको छ। विद्यालयहरु नजिक बढ्दो, सुर्तीजन्य बस्तु तथा मादक पदार्थको विक्रिवितरणलाई बन्द गर्ने उद्देश्यले बालकल्याण आधारभूत विद्यालय…

गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा बहु सांस्कृतिक संग्रहालयहरुको अवलोकन
आलोक भावुक

गढवा, २८ माघ। गोर्खा मोडल सेकेन्डरी स्कुलका विद्यार्थीद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ परिचोकमा स्थित गढवा बहु सांस्कृतिक संग्रहालयहरुको आइतबार अवलोकन गरिएको छ। गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले पौष २७ गते गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल द्वारा…

गढवाको बालकल्याण विद्यालयमा विज्ञान तथा कला प्रदर्शनी
आलोक भावुक

गढवा, १९ माघ। दाङ देउखुरीको गढवामा गढवामास्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त युग सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । शिक्षामा गुणस्तर सुधारका लागि गढवा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID