गढवा गाउँपालिका अध्यक्षद्धारा प्रचण्डलाई शेरामिक सामाग्री उपहार
देउखुरी १२ माघ । दाङदेउखुरीको राप्ती गाउँपालिकामा आधारभुत अस्पतालको उद्घाटन गर्न आएका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शेरामिक सामाग्री उपहार दिनु भएको छ। गढवा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष पोखलले शेरामिक सामाग्री उपहार दिनु भएको…