गढवाको कृषि विकासका लागि योजना तथा रणनीति तर्जुमा कार्यशाला
आलोक भावुक

गढवा,२१ चैत्र। आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत दाङ देउखुरीको गढवा गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत गाउँपालिकाको कृषि विकास योजना तथा रणनीति तर्जुमा कार्यशाला गाउँपालिकाको सभाहल सम्पन्न भएको छ। गढवा गाउँपालिका…

कृषकहरूको भोटिङ प्रक्रियाबाट गढवामा मसुरोको नयाँ जात संकलन
आलोक भावुक

गढवा, ९ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ५ खजरौटामा कृषकहरूको भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कोसे‌बाली अनुसन्धान कार्यक्रम खजुरा बांकेको आयोजनामा भएको कार्यक्रममा गढवाका कृषकहरूले भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट गरेको कोशी बाली…

गढवाको ७ नं. वडामा कृषि तथा पशु क्षेत्रको विकासका लागि रणनीति तथा योजना तर्जुमा  
आलोक भावुक

गढवा,५ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ७ का जनप्रतिनिधि समाजका अगुवा कृषक हरूबीच कृषि तथा पशु विकासको क्षेत्रमा विकास गर्नका लागि रणनीति तथा योजना कार्यक्रम आजा सम्पन्न भएको छ। कार्यक्रममा आगामी दिनमा कृषि तथा पशुको क्षेत्रमा के कस्ता कार्यहरू गर्दा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID