गढवाको सर्वोदय सामुदायिक वनको खाली भागमा वृक्षारोपण
नेपाल रेडक्रस दाङको स्वर्ण जयन्तिको अवसरमा रेडक्रस गढवा उपशाखा र समुदाय प्रहरी साझेदरी कार्यक्रमको आयोजानामा गढवाको सर्वोदय सामुदायिक वनको खाली भागमा बिरुवा रोपण गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल ले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।…