गढवा गाउँपालिकामा उद्यमी महिलालाई बेसार पिस्ने, छिल्ने, धुने र धुलो बनाउने विद्युतीय मेसिन हस्तान्तरण
गढवा, २२ असार – “आर्थिक सहयोगको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ गढवा गाउँपालिकामा गरिबी निवारणको उद्देश्यले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत सीपमूलक तथा आयआर्जन…

