गढवाका कृषकलाई पावर/मिनिटिलर तथा रिपर मर्मत सम्बन्धी तालिम दिदैं पालिका 
आलोक भावुक

गढवा, १३ मंसिर । गढवा गाउँपालिकाद्वारा कृषक लाई अनुदानमा दिएको पावरटिलर, मिनिटिलर र रिपर संञ्चालन तथा मर्मत सम्भार सम्बन्धी १ दिने स्थलगत तालिम दिईएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर – ७ मानपुर बुधबार र वडा…

गढवामा १८ बिघा क्षेत्रफलमा व्यवसायीक केराखेती
आलोक भावुक

गढवा, ११ मंसिर । दाङ देउखुरीको गढवामा १८ बिघा क्षेत्रफलमा व्यवसायीक केराखेती गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ स्थित जनता माध्यमिक विद्यालयको १८ विगाह क्षेत्रफलको पुरानो वन नर्सरीमा केराखेती गरिएको हो । विद्यालयले तिमल्सिना कृषि फार्म चितवनलाई वार्षिक…

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने !
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ७ मंसिर। सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो…