गढवा गाउँपालिकाद्वारा भिटा परियोजनाले गरेको गतिविधिको अनुगमन
गढवा, १० माघ। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजनाद्वारा गढवा गाउँपालिका वडा नम्बर ५ र ८ मा गरिएका गतिविधि, योजनाकोप्रगतिको बुधवार अनुगमन गरिएको छ । परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास सहित खबरीनाका, मुसिनाका त्यसैगरी…