लमही महोत्सवको तयारी पूरा महोत्सवको उद्घाटन मुख्यमन्त्री डिल्ली चौधरी गर्ने
शिबु खनाल

लमही, ४ माघ। दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० को तयारी पूरा भएको छ । लमही र देउखुरीको मौलिकता तथा तथा सांस्कृतिक जगेर्ना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीन पार्कको प्रवद्धा गर्ने मुख्य उद्देश्यले…

थारु जातिको महान पर्व माघ महोत्सवको भव्यरुपमा शुभारम्भ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ पौष । थारु समुदायको नयाँ वर्ष अर्थात महान पर्व माघीको पूर्वसन्ध्यामा थारु कल्याणकारिणी सभा लगायत दर्जनौं संघसंस्थाहरुले आयोजना गरेको ‘माघ साँस्कृतिक महोत्सव २०८०’को भव्य शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महोत्सवको उद्घाटन गरेका हुन् ।…

सहकारीमा देखिएको समस्या समाधानका लागि गढवामा बृहत अन्तरक्रिया कार्यक्रम
आलोक भावुक

गढवा, १६ पौष । पछिल्लो समयमा सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि आइतबार गढवाको कुलपानीमा स्थानीय सरकार र गढवामा क्रियाशील सहकारीहरु बिच बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। दिनानुदिन सहकारी संस्थाहरुको अवस्था बिग्रदै गएकोले सहकारी संस्थाहरुको समस्या पहिचान…