गढवामा उद्यमी महिलाहरूद्वारा व्यवसायिक बेसार खेती सुरु
गढवा,११ वैशाख। दाङको गढवा गाउँपालिका का उद्यमी महिलाहरूले सामूहिक रूपमा जग्गा भाडामा लिएर व्यवसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनाद्वारा गठित महिला उद्यमी समूहका सदस्यहरूले व्यवसायिक रुपमा २१…