उनको बचत तथा ऋण सहकारी संस्था गढवाको ११औं वार्षिक साधारण सभामा सम्पन्न
आलोक भावुक

गढवा, १५ भदौ। दाङको देउखुरीको गढवा – ५ चैनपुरमा रहेको उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ। सभामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अन्य धेरै सहकारी संस्थाहरुको सहभागिता…

गढवाका उद्यमी महिलालाई बाख्रा उपहार’
आलोक भावुक

गढवा, ९ भदौ। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गढवा गाउँपालिका वडा नम्बरको मतपुर पिपलडाँडामा आर्थिक वर्ष २०७९/०८०मा वितरित बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम आज गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ मतपुर पिपलडाँडामा गठित हरियाली…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सालझुण्डी सामुदायिक वनमा बृक्षारोपण
आलोक भावुक

गढवा, १६ साउन । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको सालझुण्डी सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर खण्डको १५ हेक्टर क्षेत्रफलमा मौवा र खयर प्रजातीका बिरुवा बृक्षारोपण गरिएको छ । सामुदायिक वन संरक्षण…