युवा लाई कृषि उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउन आधारशिला तालिम
आलोक भावुक

गढवा, २३ माघ। गढवा गाउँपालिकाले युवा उद्वमशिलतामा जोड दिँदै गढवा गाउँपालिका वडा नम्बर ५ का युवा हरुलाई आधारशिला तालिम दिईएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवा…

लमही महोत्सवमा गुणस्तरीय खाद्य सामग्रीका लागि संघको कडा अनुगमन
आलोक भावुक

लमही, २२ माघ। देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमहीमा जारी सातौं कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा संघले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै छड्के चेकजाँचलाई तीव्रता दिएको छ। संघका अध्यक्ष कमल जंग सिंह ठकुरीका अनुसार महोत्सवमा राखिएका विभिन्न स्टलहरूको अनुगमन गरिएको…

गढवाका भैंसी पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर बितरण
आलोक भावुक

गढवा, १६ माघ। दाङको गढवा गाउँपालिकामा भैंसी पालक कृषकहरुलाई सहजताका लागि ५० प्रतिशत अनुदानमा च्याप कटर मेसिन बितरण गरिएको छ । गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत सो मेसिन बितरण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID