सहकारीमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक: पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ११ माघ। सहकारी संस्थाहरुमा पारदर्शिता र बित्तिय अनुशासन आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा गढवामा सुरु भएको पांच दिने सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरुको लागि सहकारी व्यवस्थापन तालिमको उद्घाटन…

गढवामा सञ्चालित भिटा परियोजना कृषि तथा पशुपालक कृषकहरुको लागि प्रभावकारी छ :मुख्यमन्त्री आचार्य
आलोक भावुक

गढवा, ८ माघ। गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालन भैरहेको भिटा परियोजना गढवा गाउँपालिकाका कृषि तथा पशुपालक कृषकहरुको लागि प्रभावकारी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बताउनुभएको छ। गढवा गाउँपालिकाले आयोजना गरेको बाख्राको पहिलो पुस्ता उपहार प्रदान…

गढवा गाउँपालिकामा जलवायु मैत्री झोलमल तयारी तालिम सम्पन्न
आलोक भावुक

गढवा, २२ पौष। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ खज्रौटामा एकदिने जलवायु मैत्री तथा झोलमल तयारी सम्बन्धि तालिम सम्पन्न भएको छ। तालिममा १७ जना कृषकहरूको सहभागिता रहेको थियो। कृषकहरुलाई जलवायु मैत्री…