गढवा गाउँपालिकाले युवाहरुलाई युवा उद्यमशिलता विकाश तालिम दिंदै
गढवा,२९ चैत्र। गढुवा गाउँपालिकाले युवाहरूलाई व्यवसायिक उत्पादनमा जोड्नका लागि युवा उद्यमशीलता विकास तालिम दिन सुरु गरेको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा गढवा गाउँपालिकामा सञ्चालन भइरहेको साना…