दाङको कोइलाबास भन्सारमा बर्सेनी बढ्दै राजस्व सङ्कलन
लीलाधर वली

घोराही, साउन ४ गते । दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१  मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष…

गढवा गाउँपालिका न्यायिक समितिले समाधान गर्‍यो अठासी विवाद
आलोक भावुक

गढवा, ४ श्रावण । गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ । न्यायिक समितिले चालू आवको १ साउनदेखि ३० असारसम्म अठासी विवाद समाधान गरेको हो ।गढवा गाउँपालिका न्यायिक समितिका अनुसार आर्थिक वर्ष ०७९/८० बाट…

देउखुरीको राजपुरमा मोटरसाइकल दुर्घटना, एक को मृत्यु
आलोक भावुक

गढवा, २७ असार। दाङ देउखुरीको राजपुरमा बिहिवार भएको मोटरसाइकल दुर्घटनामा परि एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रतापपुर बस्ने अन्दाजी ४५ वर्षीय जानकी यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका…

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषदको निर्णय
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २७ असार । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह…

गढवामा मृत अवस्थामा पुरुषको शव फेला
आलोक भावुक

गढवा, २३ असार। गढवामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। गढवा-७ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदान नजिक सोमबार दिउँसो ४:३० बजे एक जना पुरुष मृत अवस्था भेटिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भएको…

गढवामा भिटा परियोजनाको बार्षिक समिक्षा बैठक सम्पन्न
आलोक भावुक

गढवा, २४ असार। गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना (भिटा परियोजना) को परियोजना अनुगमन तथा समन्वय समितिको वार्षिक समीक्षा बैठक आइतबार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । परियोजना सञ्चालन समितिका…

गढवाका बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकको स्वास्थ्य चेकजाँच गराउदै पालिका
आलोक भावुक

गढवा, २३ असार। लगातार भैरहेको बर्षाका कारण राप्ती नदी गढवा- ५ तकियापूरमा ढुबान गरेको जानकारी पाए पछी ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा प्रहरी जवान सहितको टिमले असार २२ गते १३…

राप्ती नदीको बाढीमा शनिबार बगेर बेपत्ता भएका यादवको शव फेला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ असार । राप्ती नदीको बाढीमा शनिबार बगेर बेपत्ता भएका दाङ राजपुरका एकजनाको शव फेला परेको छ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको हो । दूध बिक्री गरी घर फर्कने…

डुबान क्षेत्रका स्थानीयलाई उद्दार गर्दै गढवा गाउँपालिका
आलोक भावुक

गढवा, २२ असार। दुई दिन देखि भैरहेको अबिरल बर्षाका कारण जनजीवन कष्टकर बनेको छ। लगातार बर्षाका कारण राप्ती नदीमा आएको बाढीले गढवा गाउँपालिकाका बिभिन्न गाउहरु डुबान गरेको छ । हरेक बर्ष ढुबान हुने गढवा गाउँपालिका वडा नम्बर ५ तकियापूरका स्थानीयहरु…