राप्ती गाउँपालिकाकाे वर्षे अधिवेशन अन्त्य 
तुल बहादुर कवँर मगर

भालुबाङ २१ श्रवण ।दाङको राप्ती गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशन तथा वर्षे अधिवेशन अन्त्य भएको छ। आइतबार दाेस्राे गाउँसभाकाे पाँचौं अधिवेशनकाे पाँचौं बैठक सकिए सँगै साे अधिवेशनकाे अन्त्य भएको हाे। गत असार ३ गतेदेखि सुरुवात भएको अधिवेशनले आर्थिक वर्ष २०८१/०८२…

युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर ः अध्यक्षमा पुन माइकल बस्नेत सर्वसम्मत चयन
ओमप्रकाश गुप्ता

देउखुरी १९ साउन । युथ्स अफ देउखुरीको कार्यसमिति हेरफेर गरिएको छ । शनिबार दाङको लमहीमा भएको भेलाले कार्यसमिति हेरफेर गरेको हो । कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरू निष्कृय भएपछि कार्यसमितिलाई क्रियाशील बनाउन समिति हेरफेर गरिएको हो । जस अनुसार माइकल…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सालझुण्डी सामुदायिक वनमा बृक्षारोपण
आलोक भावुक

गढवा, १६ साउन । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको सालझुण्डी सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर खण्डको १५ हेक्टर क्षेत्रफलमा मौवा र खयर प्रजातीका बिरुवा बृक्षारोपण गरिएको छ । सामुदायिक वन संरक्षण…

शिक्षामा गुणस्तर सुधारका गढवामा परिचयात्मक तथा शैक्षिक योजना निर्माणका लागि छलफल
आलोक भावुक

गढवा, १६ साउन। दाङ देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधवार छलफल कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको अवस्थाको बारेमा छलफल गरी आगामी दिनमा कसरी…

दाङ देउखुरीको राजपुरमा श्रीमानको रड प्रहार बाट श्रीमतीको हत्या 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १४ साउन । दाङ देउखुरीको राजपुरमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका १ रसरी बस्ने बर्ष ३८ को गणेश घर्तीले आफ्नै श्रीमती बर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको इलाका…

चौथो नाईस अवार्डको आवेदन खुल्ला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १३ साउन। समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरण यहि साउन २० गते नेपालगन्जमा हुने भएको छ । बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका जो कोहीले पनि…

पब्लिक स्पिच नेपाल – २०८१ काठमाण्डौंमा हुँदै
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १३ साउन। नेपालगन्ज पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी…

सुष्मा ग्रेसको आवाजमा रहेको तीज गीत ‘नक्कली भैछुर’ सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ११ साउन। संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ‘नक्कली भैछुर’ बोलको तीज…

अपडेटः जहाजबाट चार जनाको शव निकालियो, उद्धार जार
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ । दुर्घटना स्थलबाट ८ जनालाई उद्धार गरिएको सैनिक…