नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखी काठमाण्डौमा, प्रतिनिधि संख्या १५००
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ पुस, २०७८

पार्टीले राष्ट्रिय सम्मेलनलाई अनावश्यक बाह्य तामझामलाई भन्दा पनि सैद्धान्तिक बहश र पार्टीको समाजवादी कार्यदिशालाई केन्द्रमा राखेको प्रष्ट छ । यान्त्रिक र हतारोमा नेकपा एमालेसित एकता गरी बिशाल नेकपा निर्माण गरेको नेकपा माओवादी केन्द्र अन्ततः अदालतले गरेको अनौठो र बिचित्रको निर्णयपश्चात…

देशकाे राजनीति लिकबाहिर पुग्याे: नेता राजेन्द्र लिङ्देन
शिखा पाैडेल, २४ मंसीर

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर पुगेको बताएका छन् । शुक्रबार काठमाडाैंकाे भृकुटीमण्डपमा आयाेजित उद्घाटन कार्यक्रममा बाेल्दै सरकार सरकारजस्तो, संसद संसदजस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले नै जनताकाे विश्वास गुमाइसकेको…

प्रेस सेन्टर नेपालकाे अध्यक्षमा विष्णु सापकाेटा जुगल बिजयी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ मंसीर

चितवन । प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित भएका छन् । आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्ष निर्वाचित गरेको निर्वाचन समितिका अध्यक्ष काेमल बरालले जानकारी दिए । मंसीर १८ र १९ गते दुई दिनसम्म चितवनमा चलेकाे…

एमाले महाधिवेशन-`ओली सेलेक्सन´ मा परेका ३०१ केन्द्रीय सदस्यकाे नामावली (सूचीसहित))
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १३ मंसीर

चितवनमा जारी नेकपा एमाले महाधिवेसनकाे बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुको नाम अनुमोदनका लागि प्रस्ताव गरेका छन् । एमाले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम नै अनुमोदन भएको जनाइएको छ । एमाले महाधिवेशनका क्रममा शनिबारको बन्दसत्रले अध्यक्ष…

थप उपचारका लागि नेता पुनलाई थाइल्याण्डबाट चीन लगियो
गणतन्त्र नेपाल संवाददाता, १० मंसीर

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ। डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भएता पनि पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको हो। नेता पुनलाई…

अर्थमन्त्री गभर्नरसँग रिसाउँदै निजी बैंकहरुलाई तरलता बढाउन आग्रह
गणतन्त्र नेपाल संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले लगानीयोग्य रकम अभाव रोक्ने गरी मौद्रिक नीतिको समीक्षा गर्न निर्देशन दिदै गर्भनर महाप्रसाद अधिकारीसँग रिसाएका छन् । उनले बैंकिङ तरलता बढाउन विभिन्न योजना नल्याएका समस्या देखिएको भन्दै गर्भनर अधिकारीलाई नीति समिक्षा गरि कार्य गर्न निर्देशन दिएका हुन्…

कोरोना प्रभावितलाई राहत दिन समय तोक्यो सरकारले
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोरोनाबाट प्रभावित परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने कार्यक्रमबाट लाभ लिनका लागि मंसिर १० गतेभित्र निवेदन दिनुपर्ने भएको छ । अर्थमन्त्रालयले आज बिहिबार सार्वजनिक सूचना जारी गर्दै अबको १५ दिनभित्र बसोबास गरिरहेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन…

अहिलेसम्म एक लाख युवालाई ऋण !
किरण अधिकारी

  काठमाडौं । स्थानीय श्रोत साधनको प्रयोग हुने गरी मुलुकमा उपलब्ध जनशक्तिद्वारा स्वरोजगारमूलक परियोजना सञ्चालन गर्न स्थापना भएको सरकारी निकाय हो युवा तथा साना व्यवसायी स्वरोजगार कोष । कोषले रिक्सा, अटोरिक्सा, ठेलागाडा, दूधजन्य व्यवसाय, घरेलु व्यवसाय, प्लम्बिङ, इलेक्ट्रोनिक, इलेक्ट्रिकल, सिकर्मी,…

प्रहरीका चार एआईजीको जिम्मेवारी फेरबदल
पत्रपत्रिकाबाट

सरकारले नेपाल प्रहरीका चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । स्रोतका अनुसार विगत एक महिनादेखि बढुवा भएर पनि जिम्मेवारीविहीन बनेका एआईजी सहकुलबहादुर थापालाई कार्य विभागको प्रमुख बनाइएको छ । यसैगरी, अपराध अनुसन्धान विभागमा रहेका विश्वराज पोखरेललाई मानव…