गढवा वडा नं. ५ बाकीमा तिनदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

गढवा, २१ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित बाकी महिला उद्यमी समूह गढवा ५ बाकीमा आज बुधबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। समूहकी अध्यक्ष सिता थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य…

गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग अन्तरक्रिया
आलोक भावुक

गढवा, २० फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाले दूध उत्पादन कृषकहरूसँग मंगलवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गढवा गाउँपालिकाले निर्माण अन्तिम चरणमा रहेको गढवा दुग्ध सङ्कलन तथा बिक्री केन्द्रको उद्घाटनका पूर्व गढवा गाउँपालिकामा रहेका दुग्ध उत्पादन कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।…

गढवाको वडा नम्बर ५ र वडा नम्बर ३ मा आधारशिला तालिम सुरु 
आलोक भावुक

गढवा,१६ फागुन ।आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होइन जिउने जुक्ति दिउँ भन्ने मूल नाराका साथ गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना समूहका सदस्यहरूका लागि आधारशिला तालिम सुरु भएको छ ।…

स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिँदै तुलसीपुर महोत्सव
रुपा थापा

तुलसीपुर, ५ फागुन । तुलसीपुरमा जारी दास्राे कृषि पर्यटन, सांस्कृतिक तथा व्यापार महाेत्सव तुलसीपुरले स्थानीय उत्पादनलाई बढी प्राथमिक दिएको छ । “स्वरोजगार,आत्मनिर्भर हाम्रो अधार शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मुल नाराका साथ स्थानीय उत्पादन, कला संस्कृति र रहनसहनलाई राख्दै याे…

गढवामा कृषि तथा पशुपालन बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ७ फागुन। कृषि विकास बैङ्क अन्तर्गत पशु तथा कृषि विमा सम्बन्धी छलफल अन्तरक्रिया कार्यक्रम गढवा – ६ गढवामा सम्पन्न भएको छ। कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभाग मुख्य कार्यालय काठमाडौंको आयोजना तथा गढवा गाउँपालिकाको भिटा परियोजनाको समन्वयमा एकदिने तथा…

गढवा वडा नं. ७ कान्छीगांउमा तिनदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

ढवा, ७ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित सगरमाथा महिला उद्यमी समूह गढवा ७ कान्छीगाउमा आज बुधवार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। समूहकी अध्यक्ष मनटुन्नु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा…

स्वाभिमान लघुवित्तद्वारा गढवामा दुईदिने व्यवसायिक बाख्रापालन तालिम
आलोक भावुक

गढवा ७ फागुन । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ गढवा गाउँपालिकाको सभाहलमा एकदिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा ५ मणिग्राममा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय…

महिलाहरुको नेतृत्व क्षमताको विकास नभए सम्म नेपालको समग्र विकास हुन सक्दैन :अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, ४ फागुन। महिलाहरुको नेतृत्व क्षमताको विकास नभए सम्म नेपालको समग्र विकास हुन नसक्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। आइतबार हरियाली उद्यमी महिला समूह गढवा-६ मदपुर परियोजनाद्वारा भए गरेका कार्य महिला शसक्तिकरणको क्षेत्रमा भएको प्रगति लगायतका…

तुलसीपुरकी तुलसी कुमारी बुढाले च्याउ बेचेर बार्षिक ६ लाख बढी आम्दनी गर्दै
रुपा थापा

तुलसीपुर, ४ फागुन । तुलसीपुर उपमहानगरलिका वडा नम्बर ६ मोतिपुर निवासि तुलसी कुमारी बुढाले च्याउ बेचेर बार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । २०६० साल देखि च्याउ व्यवसाय गर्दै आउनु भएकी बुढाले अहिले आफनो मुख्य पेसा…