संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…

एकीकृत समाजवादीका दाङ जिल्ला सचिवालय सदस्य पुनसहित ३० युवा माओवादी केन्द्रमा प्रवेश
आस्था केसी

नेकपा एकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एंव युवा संघ नेपाल दाङका नेता अरुण पुन मगरको नेतृत्वमा करिव ३० जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। अरुण पुन मगर घोराही उपमहानगरपालिकाकाे वडा नम्बर १५ मा गएको स्थानीय चुनावमा वडा अध्यक्षसमेत…

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छुः अर्थमन्त्री डा. महत
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसंग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गर्नुभएकाे छ । आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गर्नुभएकाे हो । छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न…

प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
गणतन्त्र नेपाल, ३ चैत्र, काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मलाई…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
आस्था केसी । काठमाडौं,२४ फागुन

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले एक दिवसीय अन्तरजनबर्गीय संगठनस्तरीय मैत्रीपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बुधबार काठमाडौंको शान्तिनगरमा सम्पन्न फुटसल प्रतियोगितामा नेकपा माओवादी केन्द्रका ७ जनवर्गिय संगठनको सहभागिता रहेको…

राजनीतिक आन्दाेलनमा महिलाहरुकाे सहभागिता निर्णायक – प्रधानमन्त्री प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका हरेक राजनीतिक आन्दाेलनमा महिलाहरुकाे निर्णायक सहभागिता रहेकाे बताउनुभएकाे छ । ११३ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा सम्पूर्ण महिलाहरुलाई शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ –…

शान्ति प्रक्रिया टुङ्ग्याउनु सरकारको प्राथमिक कार्यभार: मन्त्री शर्मा
गणतन्त्र नेपाल संवाददाता

धादिङ, २३ फागुन । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु सरकारको प्राथमिक कार्यभार रहेको बताउनुभएको छ । धादिङको गल्छीमा आयोजित सामुदायिक रेडियोहरुको दुई दिने राष्ट्रिय परामर्श सम्मेलन उद्घाटन गर्दै उहाँले चालु…

प्रज्ञा प्रतिष्ठानमा नयाँ टिम : कुलपतिमा भूपाल राई र उपकुलपतिमा विमल निभा
गणतन्त्रनेपाल समाचारदाता, ४ फागुन

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राईको नाम सिफारिस भएको छ । यस्तै विमल निभा (विमलकृष्ण श्रेष्ठ) उपकुलपतिमा सिफारिस भए । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ११ सदस्यीय पदाधिकारीहरूको नाम सिफारिस गरेको हो…

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ – माओवादी केन्द्र
गणतन्त्रनेपाल समाचारदाता, शनिबार, २१ माघ २०७९

काठमाडौँ । राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने नेकपा (माओवादी केन्द्र) ले बताएकाे छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार बसेको स्थायी कमिटी बैठकमा यसबारे चर्चा भएको हो । बैठकपछि…