लाेकतन्त्रमा फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन :अध्यक्ष प्रचण्ड
गणतन्त्र नेपाल डटकम

काठमाडौँ – मकवानपुरको हेटौँडामा हिजो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भरतपुर विमानस्थलबाट पक्राउ…

गढवा गाउँपालिकामा अर्धवार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २९ फागुन। गढवा गाउँपालिका स्वास्थ्य शाखाले बिहिवार अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शाखाले गढवा गाउँपालिकाका आठ वटै वडाका स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थाको अर्धवार्षिक समिक्षा गरेको हो। गढवा गाउँपालिका भरका स्वास्थ्य संस्थाले गरेको प्रगतिमाथि छलफल…

गढवाको जनता मावि कालाकाटेका विद्यार्थीलाई कानुनसम्बन्धी सचेतना 
आलोक भावुक

गढवा,२८ फागुन । जनता माध्यमिक विद्यालय कालाकाटेका विद्यार्थीलाई एक दिने कानुन सम्बन्धी सचेतना तथा मस्यौदा लेखन सम्बन्धी प्रशिक्षण दिइएको छ। गढवा गाउँपालिकाको आयोजनामा जनता माध्यमिक विद्यालय गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई कानुनसँग…

गढवा गाउँपालिकाको नवौँ स्थापना दिवश, विशेष समारोह भव्यरुपमा सम्पन्न
आलोक भावुक

गढवा, २८ फागुन ।  दाङ देउखुरिको गढवा गाउँपालिकाको नवौं स्थापना दिवसको अवसरमा विशेष समारोहको साथ मंगलवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुल राम घर्ति मगर वको प्रमुख आतिथ्य तथा…

दलित र गैरदलित समुदायबीच सकारात्मक सोच आवश्यक – सभापति पाण्डे
प्रिया स्मृती गजमेर

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले छुवाछूत अन्त्य गर्नका लागि दलित र गैरदलित समुदायबीच रचनात्मक, प्रगतिशील र सकारात्मक सोच आवश्यक रहेको बताउनुभएको छ । समाजमा अझै पनि विद्यमान छुवाछूतजस्ता विभेद अन्त्य गर्न सबै पक्षको…

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भयो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता
गणतन्त्रनेपाल समाचारदाता

दाङ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुख्यमन्त्री आचार्यले ब्याटिङ गर्नु भएको थियो भने क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बलिङ…

गढवामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…

गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…

गढवा वडा नं. ५ बाकीमा तिनदिने आधारशिला तालिम सम्पन्न
आलोक भावुक

गढवा, २१ फागुन। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गठित बाकी महिला उद्यमी समूह गढवा ५ बाकीमा आज बुधबार तिनदिने आधारशिला तालिम सम्पन्न भएको छ। समूहकी अध्यक्ष सिता थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य…