नेपालसँग कुनै सीमा विवाद छैन: चीन
पत्रपत्रिकाबाट

चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको…

राष्ट्रघाती एमसिसी खारेज अभियानमा एकताबद्ध हुन वाईसीएल नेता सेर्पालीको अपिल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ भदौ

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) का केन्द्रीय सदस्य तथा पूर्वमहासचिव सुबोधराज सेर्पालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज अभियानमा एकताबद्ध भएर जुट्न सबैलाई अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता सेर्पालीले अमेरिकी दातृ निकाय एमसीसी…

सकपमा कर्मचारी संगठनकाे नयाँ नेतृत्व चयन, अध्यक्षमा सर्वसम्मत रूपमा विकुल कुमार आचार्य
शिखा पौडेल, काठमाडौँ/१४ भदौ

समाज कल्याण परिषद्‌मा कर्मचारी संगठन (आधिकारिक ट्रेड युनियन) काे निर्वाचन सम्पन्न भएको छ ।  गत शुक्रबारका दिन सम्पन्न कर्मचारी संगठनको महाधिवेशनले विकुल कुमार आचार्यको नेतृत्वमा १३ सदस्य रहेको कार्यसमिति चयन गरेको हो । विधानअनुसार एक जना सदस्य पछि मनोनयन गरिने…

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठन गठन, समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ
रासस

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी…

अध्यादेश भन्छ–२१ दिनभित्र नयाँ दलमा गए पार्टी परित्याग गरेको मानिँदैन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ भदौ

सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशले जनप्रतिनिधिका लागि कानुनी सहजता प्रदान गरेको छ । दल विभाजन हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको पद पनि सुरक्षित हुने गरी अध्यादेश जारी गरिएको छ ।कुनै दल विभाजन भएमा ती दलका सांसदले २१ दिनभित्र…

परीक्षा दिन गएकी सांसदलाई कोरोनाले भेटेपछि
अशोक भण्डारी, काठमाडौँ-२३ साउन

त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी सांसद अन्जना बिसङ्खेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २० गते मानवशास्त्र संकाय तेस्रो सेमेस्टरको परीक्षा दिन त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी प्रतिनिधिसभा सदस्य बिसङ्खेलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । परीक्षा दिएर…

ओलीले अध्यक्ष छाडे मात्रै पार्टी एकता हुन्छ: झाँक्री
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं,  १६ साउन

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष छाडे मात्रै एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् ।…

पेरुको राष्ट्रपतिमा गरिब परिवारका पेद्रो कास्टियो बिजयी
सिन्ह्वा

पेद्रो कास्टिया (Pedro Castillo) ले पेरूको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गरेका हुन्। पच्चीस बर्ष शिक्षण पेशा गरेका पेद्रोलाई ग्रामिण क्षेत्रबाट…

प्रचण्ड, माधव नेपालदेखि वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्दै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै…