यस्ता छन् सीसीएमसीका १२ निर्णय
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोभिड-१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले गरेका १२ निर्णय सार्वजनिक भएका छन् । शुक्रवार काठमाडाैंमा बसेको सीसीएमसीकाे बैठकका निर्णय शनिबार सार्वजनिक गरिएकाे हाे । बैठकले निषेधाज्ञा भएका उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक…

काेराेना संक्रमितकाे संख्यामा रेकर्ड ब्रेक : शनिबार अहिलेसम्मकै उच्च
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  नेपालमा एक दिनमा अहिलेसम्मकै उच्च संख्यामा काेराेना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको छ। पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको…

सुर्खेतमा थप एक साता लम्बियाे निषेधाज्ञा
गणतन्त्र नेपाल संवाददाता

सुर्खेतमा वैशाख १४ गतेबाट जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । शनिवार बसेकाे जिल्ला स्थित  कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर सात दिनमा…

सरकारले नै गाउँ गाउँमा कोरोना फैलाउने काम गर्याे : काँग्रेस सभापति देउवा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र असक्षमताकाे परिणामस्वरुप दोस्रो लहरको कोरोना भयावह भएको बताएका छन् । शुक्रवार दिउँसाे बुढानीलकण्ठ स्थित निजी निवासमा आयाेजित पत्रकार सम्मेलनलाइ सम्बाेधन गर्दै सभापति देउवाले काेराेना राेकथामका लागि सरकार गम्भीर…

काँग्रेस सभापति देउवाले बाेलाए निजी निवासमा आकस्मिक पत्रकार सम्मेलन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन आयाेजना गरेका छन् । सभापति देउवाले आज दिउँसो ३ बजे निजी निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले गणतन्त्रनेपाललाई जानकारी दिए । पाैडेलका अनुसार…

निषेधाज्ञाकाे दाेस्राे दिन : आजबाट थप कडाइ गरिने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी गरिएकाे निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञाकाे समयमा समेत सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले बताएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको…

रिहा भए विप्लव समुहका केन्द्रीय नेता माइला लामा
गणतन्त्र नेपाल संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन् । उनी पछिल्लाे १४ महिनादेखि सङ्खुवासभा जिल्ला कारागारमा रहेका थिए । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार…

सम्पादकीय : ‘गणतन्त्रनेपाल’ को आगमन !
सम्पादक

निरक्षरताको लगभग उन्मूलन, सामाजिक–सांस्कृतिक जागरण र सूचना प्रविधिको अकल्पनीय विकासक्रमसँगसँगै आज समग्र मानवजातिले नै आमसञ्चार र विशेषतः सूचना प्रविधिका माध्यमलाई जीवनपद्धतिकै रूपमा अँगालिरहेको छ । र, यो क्रम विश्वजगतको सापेक्षतामा नेपालमा पनि सन्तोषजनकरूपमै विकसित भइसकेको छ । नयाँ–नयाँ प्रविधिको आविष्कार…

सरकारविरुद्ध लागे ‘सिधै कारबाही’ !
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १३ वैशाख | सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई ‘कारबाही’ गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार एमालेको १०औं ‘महाधिवेशन आयोजक कमिटी’ का नाममा बसेको ओली समूहको बैठकले ‘सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने’…