निमित्तको भरमा स्थानीय तह
गणतन्त्रनेपाल

काठमाडौँ, चैत २ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौँदेखि शिक्षा सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण, सेवा प्रवाह, समन्वय र सहजीकरणमा समस्या पर्दै आएको छ ।…

आज कुकुर र लक्ष्मी पूजा गरिंदै
गणतन्त्रनेपाल समाचारदाता,२६ कात्तिक, काठमाडौं ।

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने…

संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…

file photo
आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी
गणतन्त्रनेपाल समाचारदाता, १६ चैत, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक…

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रीमण्डल बिस्तार हुने
गणतन्त्रनेपाल समाचारदाता, १४ चैत २०७९

बालुवाटारमा सत्ता गठबन्धनको बैठक  आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बाेलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलकाे बैठकले  मन्त्रीहरूको नाम टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेकाे हाे। बैठकमा मन्त्रिपरिषद्…

दुर्घटनास्थलमा रहेकाे प्रहरी भन्छ–शवबाट मानिसको पहिचान गर्न सकिन्छ
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं

तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलनकार्य जारी छ । घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली पुगेको छ । आज बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित पटकेलेक, सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा जहाज भेटिएको हो । घटनास्थलमा रहेका प्रहरीका…

जुनसुकै उमेरका महिलालाई हुनसक्छ स्तन क्यान्सर
पत्रपत्रिकाबाट

स्तन क्यान्सर स्तनको कोषिकाहरूमा हुने क्यान्सर हो । यस प्रकारको क्यान्सर अहिले नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो । नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर हुनेको संख्या बढ्दो छ ।…

अन्तर्राष्ट्रिय सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द
गणतन्त्र नेपाल समाचारदाता

२७ वैशाख। आज मंगलबार रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि सरकारले मध्यरातिदेखि मतदान हुने दिनसम्म सीमाबाट हुने आवागमन बन्द गर्ने निर्णय गरेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई…

आचारसंहिता गम्भीर उल्लंघन गर्नेलाई उम्मेदवारी खारेज गर्न आयोगको निर्देशन
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौँ । २५ बैशाख

निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली परिचालन गरेको छ । उम्मेदवारले गम्भीर रूपमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको अवस्थामा तत्काल उम्मेदवारी खारेज गर्ने अधिकारसहित निर्वाचन आयोगले अनुगमन टोली परिचालन गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उच्चस्तरीय आचारसंहिता अनुगमन…