उनको बचत तथा ऋण सहकारी संस्था गढवाको ११औं वार्षिक साधारण सभामा सम्पन्न
आलोक भावुक

गढवा, १५ भदौ। दाङको देउखुरीको गढवा – ५ चैनपुरमा रहेको उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ। सभामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अन्य धेरै सहकारी संस्थाहरुको सहभागिता…

बालकल्याण आवि गढवाको सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली
आलोक भावुक

गढवा, १ फागुन। गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा स्थित श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले मंगलवार सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना र्‍याली २०८० सम्पन्न गरेको छ। विद्यालयहरु नजिक बढ्दो, सुर्तीजन्य बस्तु तथा मादक पदार्थको विक्रिवितरणलाई बन्द गर्ने उद्देश्यले बालकल्याण आधारभूत विद्यालय…

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमै, गत वर्षभन्दा एक अंक सुधार
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,१६ माघ।  नेपाल यसवर्ष पनि भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का अनुसार गत वर्षभन्दा यसवर्ष केही सुधार भएपनि व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२३…

अभियान बचत तथा ऋण सहकारी संस्था गोबरडियाको पांचौ बार्षिक साधरण सभा सम्पन्न
आलोक भावुक

गढवा, १३ माघ। अभियान बचत तथा ऋण सहकारी संस्था गढवा-३ गोबरडियाको पांचौ बार्षिक साधरण सभा गोवरडिहामा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुलराज कुमालको सभापतित्व तथा गढवा गाउंपालिका अध्यक्ष यम नारायण शर्मा पाेख्रलको प्रमुख आथित्य तथा गढवा गाउंपालिकाका सहकारी…

सहकारीमा देखिएको समस्या समाधानका लागि गढवामा बृहत अन्तरक्रिया कार्यक्रम
आलोक भावुक

गढवा, १६ पौष । पछिल्लो समयमा सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि आइतबार गढवाको कुलपानीमा स्थानीय सरकार र गढवामा क्रियाशील सहकारीहरु बिच बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। दिनानुदिन सहकारी संस्थाहरुको अवस्था बिग्रदै गएकोले सहकारी संस्थाहरुको समस्या पहिचान…

विश्व वित्तीय सप्ताहको अवसरमा अभियान लघुवित्तको अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 
गणतन्त्रनेपाल समाचारदाता

त्र १२, कञ्चनपुर । अभियान लघुवित्त वित्तीय संस्थाको आई बि आर डी शाखाले विश्व वित्तीय सप्ताह (Global Money Weeks-2023) को अवसर पारेर कञ्चनुरको पुनर्वास न.पा. २, अम्रैयामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ऐश्र्वय आधारभुत विद्यालय, अम्रैया,कञ्चनपुमा सञ्चालन गरिएको…

मौद्रिक नीतिपछिको सेयर बजारमा उत्साह
गणतन्त्र नेपाल समाचारदाता

मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारमा उत्साह देखिएको छ । आइतबार सेयरको बजारको परिसूचक नेप्से, सबै उपसमूहहरु र कारोबार रकम समेत उल्लेख्य बढेको छ । नेप्से परिसूचक ६१.०५ अंक बढेको छ । सो अंकको वृद्धिपछि २०७८ अंकमा कायम भएको छ । कुल २ अर्ब…

एक घण्टामै ५० अंकले घट्यो सेयर बजार
गणतन्त्र नेपाल समाचारदाता

आज सोमबार एक घण्टाको अवधिमै सेयर बजार परिसूचक ५० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्ममा ५१ अंकभन्दा धेरैले घटेको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९४० अंकमा आइपुगेको छ । यस्तै,…

फेरि १९ सयभन्दा तल झऱ्यो सेयर बजार
गणतन्त्र नेपाल संवाददाता

बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो । बुधबार फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो । कारोबार…