गढवामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकामा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…

गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका…

गढवामा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती मावि गोबरडिहा लाई
आलोक भावुक

गढवा ६ माघ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८१ को आइतबार समापन गरिएको छ। जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा जारी तिनदिने राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न…

गढवामा थारु सांस्कृतिक ओ माघ मिलन कार्यक्रम – ‘लोपोन्मुख कला संस्कृति संरक्षण गर्नमा जोड’ 
आलोक भावुक

गढवा, २९ पौष। गढवामा गढवा गाउँपालिका र दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोग तथा थारु कल्याणकारी सभा गढवा देउखुरी दाङको आयोजनामा सोमबार गढवामा थारु सास्कृतिक ओ माघ मिलन कार्यक्रम २०८१ गढवाको कृषि उपज संकलन केन्द्रमा सम्पन्न भएको छ। थारु कल्याणकारी…

लमहीमा सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव हुने
शिवु खनाल

देउखुरी, १९ पुस देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा लमहीमा माघ १० गतेदेखि २७ गतेसम्म महोत्सव संचालन हुने भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन…

मावि सौडियारको महायज्ञमा आज चर्चित लोक गायिका कोमल वली आउने
लिलाधर वलि

दाङ,२४ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा जारी श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको चौथो दिन सोमबार चर्चित गायिका कोमल वली आउनु हुने भएको छ । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारसहित ५ सय जना अटाउने क्षमताको सभाहल…

आज करवा चौथ पर्व मधेसी समुदायले धुमधामका साथ मनाईदै, के हो करवा चौथ?
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ४ कार्तिक । आज करवा चौथ पर्व मधेसी समुदायले धुमधामका साथ मनाउदै छन् । हिंदू संस्कृतिमा बिवाहित महिलाहरुका लागि करवा चौथ पर्वले विशेष महत्व राख्दछ । पति पत्नीको प्रेम र समर्पणको प्रतीक करवा चौथको पर्व कार्तिक मासको कृष्ण पक्षको…

सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक
गणतन्त्रनेपाल समाचारदाता

दाङ – सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ । गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो ।…

जिके क्वीन समुह फाइनल राउण्डमा, गढवा गाउँपालिका उपाध्यक्ष द्वारा स्वागत तथा भोटको अपिल
आलोक भावुक

दाङ,१४ असोज। देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ । फाईनलको लागि जिके क्वीन समुहका तिन चेली यतिबेला विभि ठाउँमा पुगेर भोट गर्न अपिल गर्दै हिडेका छन्। त्यसैको क्रममा आइतबार गढवा…