सरकार कोभिड नियन्त्रणमा असफल भयाे : अध्यक्ष प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेस म्याग्जिनको आज एक भर्चुअल माध्यमबाट विमोचन गर्दै…

पूर्वराजा ज्ञानेन्द्रले जिते काेराेना
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। नर्भिक अस्पतालमा उपचार गराइरहेका शाहको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। रिपोर्ट नेगेटिभ आए पनि शाहलाई अक्सिजनको सहायतामा उपचार जारी राखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार…

कोरोना संक्रमण उच्च बनेपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी
पत्रपत्रिकाबाट

काठमाडाैं । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बसे पनि सबै सदस्य उपस्थित हुन नसकेपछि…

बहुमतकाे सरकार गठनका लागि राजनीतिक दलहरुसँग राष्ट्रपतिको आह्वान
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ काे (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छिन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन्…

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न तीन दलको राष्ट्रपतिलाई आह्वान
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी…

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् विश्वासको मत
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका छन् । विश्वासकाे मत गुमाएसँगै अब प्रधानमन्त्री ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली…

सुरु भयाे मतदान: प्रधानमन्त्री ओलीको परीक्षा हुँदै
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावका लागि मतदान सुरु भएको छ । सभामुख अग्नि प्रसाद सापकाेटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेका छन् । यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको…

संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले…

उपेन्द्र यादवको प्रश्न : कुन नैतिकताका आधारमा मत मागेको ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसपाकाे मत बाझिएकाे छ।प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक धारणा राखेका हुन्। अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन अझै नहुन नसको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै…