आजदेखि अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द, निषेधाज्ञा पनि लम्बियाे
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबार (आज) देखि अत्यावश्यकबाहेक कार्यालय बन्द रहने भएका छन् । काठमाडाै उपत्यकामा काेराेना भाइरस तीव्र रूपमा फैलिएर नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासनले उक्त निर्णय गरेकाे हाे । काठमाडौँ प्रशासनले बुधबार एक सूचना जारी गर्दै कोरोनाको महामारी तीब्ररुपमा…

CPC’s swift life saving response history contradicts authoritarianism allegations
ZHENG HUAN

CPC CENTENARY SERIES This year, the Communist Party of China (CPC) marks its 100 years of existence. Its history in the past century has three phases – The 28 years of bellicosity and struggle to gain power; The 29 formative…

गाली सहन तयार छौं, ओलीसँग आत्मसमर्पण गर्दैनौंः घनश्याम भुसाल
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालपक्षका नेता घनश्याम भुसालले बरु गाली सहने तर केपी ओलीसँग आत्मसमर्पण नगर्ने विचार व्यक्त गरेका छन् । पूर्वकृषि तथा पशुपंक्षि विकासमन्त्रीसमेत रहेका भुसालले आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने पनि बताएका छन् । भुसालले बुधबार…

कर्णालीमा मन्त्रिपरिषद् हेरफेर, ३ मन्त्री थपिँदै
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । कर्णाली मन्त्रिपरिषदमा तीन जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बुधबार ५ बजे सपथ हुने बताइएकाे…

डा.बाबुराम भट्टराईको प्रस्ताव:‘सबै दलको सहभागितामा राष्ट्रिय सरकार,एक वर्षभित्र चुनाव’
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सबै दल सहभागितामा सरकार गठन गरेर एक वर्षभित्र चुनावको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले देशको संकट हल गर्न संविधानको…

ओलीको विकल्प दिन कठिन हुने संकेत
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा…

अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी
पत्रपत्रिकाबाट

काठमाडाैं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यस अगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो । अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका,…

अन्धाधुन्ध गोली प्रहारले रुसमा सात बालबालिकासहित नाै जनाको मृत्यु
एजेन्सी

रुस । रुसको कजान शहरस्थित विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा सात बालबालिका र दुई शिक्षकको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । गोली लागेर अरु २१ जना घाइते भएको र अधिकांश बालबालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्…

भारतको रोजाइ केपी ओली : भाजपा नेता स्वामी
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले नेपालमा केपी शर्मा ओली नै भारतकाे राेजाइ भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका…