आइपिओ निष्काशनका लागि यस वर्ष १८ कम्पनीले पाए अनुमति, १७ कम्पनीको ५ अर्ब ७१ करोड पाइपलाइनमा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २० असार 

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा १८ कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले उक्त कम्पनीहरुलाई सर्वसाधारणका लागि १४ अर्ब ३४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको हो । यस वर्ष सबैभन्दा धेरै…

हस्ताक्षर फिर्ता नगर्नेलाई कारवाही गर्ने एमालेको चेतावनी
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ असार 

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पार्टीका सांसदलाई सर्वोच्चको फैसला आउनुअघि नै सच्चिनको लागि निर्देशन दिएको छ । सर्वोच्चको फैसलाअघि हस्ताक्षर फिर्ता नगर्नेलाई कारवाही गर्ने एमालेले चेतावनी दिएको छ । शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई…

क्रियाशील सदस्यता छानबिनमाथि देउवाको चासो
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ असार 

शीर्ष नेतासहितको पदाधिकारी बैठकले क्रियाशील सदस्यबारे मापदण्ड बनाएको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । सभापति देउवाले शनिबार आफ्नै निवासमा राखेको छलफलमा देउवा निकट शीर्ष नेता, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरु आनन्द…

कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ असार 

सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरीदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु…

नेपाल पक्षको अडान : सहमतिमा बैठक बोलाउनुपर्ने नत्र सहभागी नहुने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १७ असार 

नेकपा एमालेको माधव नेपाल पक्षले सहमतिमा बैठक बोलाउनुपर्ने नत्र बैठकमा सहभागी नै नहुने निर्णय गरेको छ । नेपाल पक्ष पार्टीले भोलि शुक्रवारका लागि डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । सहमतिको आधारमा स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय…

चिनियाँ राष्ट्रपति सीको चेतावनी : चीन दबिने छैन
एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन् । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन् । त्यसैगरी उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए । उनले चीनलाई…

जहाँ पाइला–पाइलामा जातीय विभेद छ
पत्रपत्रिकाबाट

राष्ट्रसंघको अध्ययन भन्छ – दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । तर पनि उजुरी पर्दैन, किनकि ७० प्रतिशत दलितलाई लाग्छ– उजुरी दिए समाजमा झन्…

प्रतिनिधिसभा पुनःस्थापनाको संकेत सकारात्मक छ : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १४ असार 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित नै भएपनि अझै आशंका कायमै रहेको बताएका छन् । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संविधान र विगतका नजिरले समेत प्रतिनिधिसभा पुनःस्थापना हुने धेरै आधार भएपनि ढुक्क भएर बस्ने अवस्था…

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं /१४ असार,

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘१६,…