अमेरिकाले दिएको १५ लाख कोरोना खोप काठमाडौं आइपुग्यो
एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । यो खोप नेपाल सरकारलाई अमेरिकाले उपलब्ध गराएको हो । कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा…

