पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न
आलोक भावुक

गढवा- १३ भाद्र गढवा गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सोमबार गढवामा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय दाङका तथ्याङ्क अधिकृत मेघराज पौड्याल र गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको…

दरमा के खाने के नखाने 
गणतन्त्र समाचारदाता

तीजको पहिलो दिन आज दर खाइँदैछ । तीजको अघिल्लो दिन  दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । दरमा गुलियो, चिल्लो र पिरो धेरै भएका खानेकुराहरु खाने गरिन्छ । राति चिल्लो तथा पिरो खानेकुरा खाएर भोलिपल्ट दिनभर…

लागु पदार्थ सेवन तथा बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम गढवामा सम्पन्न 
आलोक भावुक

गढवा-८ भाद्र कार्यक्रममा माध्यामिक विद्यालय चैनपुर विध्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्त कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेखराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत…

गढवा स्वास्थ्य चौकीमा सुरुभयो निःशुल्क अल्ट्रासाउन्ड सेवा
आलोक भावुक

गढवा-७ भाद्र गढवा स्वास्थ्य चौकीमा फ्रि अल्ट्रासाउन्ड सेवा भएको छ। यो सेवा सुरु भएपछी गढवा गाउँपालिका बासीलाई लमही घोराही लगाएतको ठाउँमा गर्भवती महिलाको अल्ट्रासाउन्ड गर्न जानु पर्ने समस्या बाट मुक्ति मिल्ने भएको छ। गढवा गाउँपालिकाको ग्रामीण क्षेत्रका स्वास्थ्य इकाई बाट…

­अँगालो हालेर तीनवटा करङ भाँचिदिएको भन्दै महिलाले हालिन् मुद्दा
गणतन्त्र समाचारदाता

एक महिलाले आफ्ना सहकर्मीलाई अदालतसम्म पुर्याएकी छिन् । चीनकी ती महिलाले आफ्नो तीनवटा करङ भाँचिदिए पछि आफूसँगै काम गर्ने व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बेस्सरी अँगालो हालेका कारण उनको करङ भाँच्चिएको थियो ।यो अचम्मको घटना सन् २०२१ मे महिनामा…

स्क्रिनकै कारण आँखामा गम्भीर रोग लाग्दैन
गणतन्त्र समाचारदाता

डा. सन्दुक रुइत सामान्यतः एक जना व्यक्तिले दिनमा औसत कति समय मोबाइलको स्क्रिन हेरिरहेको हुन्छ ? कति समय ल्यापटप वा कम्प्युटरको स्क्रिन अघिल्तिर बस्छन् ? यसको ठ्याक्कै हिसाबकिताब नहोला । यद्यपि, अहिले अधिकांश व्यक्ति कुनै न कुनै रुपमा स्क्रिनसँग नजिक…

महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको समिक्षा बैठक सम्पन्न
आलोक भावुक

गढवा, श्रावण ३१ महिला स्वास्थ्य परियोजना र किशोरी किशोरी तथा युवा कार्यक्रमको पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक गढवामा सम्पन्न भएको छ । बैठकले महिला स्वास्थ्य परियोजनाको लक्ष्य र उद्देश्य त्यसैगरी युवा तथा किशोर किशोरी परियोजनाको लक्ष्य र उद्देश्यको बारेमा…

विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल
गणतन्त्र नेपाल समाचारदाता

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र…

थप ३९१ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २ हजार नाघ्यो
गणतन्त्र नेपाल समाचारदाता

देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ४६…