ग्याष्टिकका कारण पेट फुल्ने समस्या छ ? घरमै पाइने यी चिजहरूले तुरुन्त दिनेछ राहत
न्युज एजेन्सी

काठमाडाैं । ग्याष्टिकको समस्या हुनेको पेट फुल्नु सामान्य हो । धेरै व्यक्तिहरूमा यस्ता समस्या अक्सर हुन्छन्, जसको कारण उनीहरुलाई यो चिन्ताको विषय बन्दछ । जब हामी खाना खान्छौं, हाम्रो पेटमा एसिडले तिनीहरूलाई एकदमै टुक्रा टुक्रा पार्दछ। पाचनको यस प्रक्रियाको दौरान,…

महामारीकाे चपेटामा हुम्ला, चार गाउँपालिकामा फैलिँदै कोरोना
गणतन्त्र नेपाल संवाददाता

सिमकोट – लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका चारवटा गाउँपालिकामा एकसाथ कोरोना संक्रमण फैलिएको छ। कोरोना संक्रमणसँग मिल्ने बिरामी बढेपछि स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा चार गाउँपालिकामा कोरोना संक्रमित फेला परेका हुन्। तीन दिनको अन्तरालमा गरिएको परीक्षणमा…

तत्काल अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन अभाव टार्न सरकारलाई निर्देशन
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले शनिबार कर्णाली सरकारलाई अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको हो । प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९…

अक्सिजनको अभावमा छट्पटाउँदै कोभिडका बिरामी, विभिन्न बहानामा छेउ लाग्दै जनप्रतिनिधि
शिवु खनाल, १ जेठ

दाङ । कोरोना भाइरसका बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्सहरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुद्यै छन् । संक्रमितले अस्पताल भरीभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संक्रमितहरु…

काठमाडौंमा २१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ…

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह
रासस

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना…

अस्पतालमा आइसियु पाइएन, बुहारी बचाउन सकिएन : नारायणकाजी श्रेष्ठ
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमै आइसीयू नपाउँदा बुहारीलाई बचाउन नसकेको बताएका छन् । श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोभिड–१९ संक्रमणले उपचारको सिलसिलामा निधन भएको हो । आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा…

कुशल भुर्तेल र फकर जमानलाई पछि पारेर बाबर आजम महिनाको उत्कृष्ट खेलाडी
एजेन्सी

पाकिस्तान । पाकिस्तानका  कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । बाबरले दक्षिण अफ्रिका र जिम्बाबे विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस अवार्डका लागि बाबरसँगै पाकिस्तान फकर जमान र नेपालका कुशल भुर्तेल पनि मनोनयनमा परेका…

राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा…