एकैदिन थपिए ४५७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६…

पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६…
सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् ।…
गढवागाउँपालिकामा दृष्टिदोष न्यूनिकरणका लागी नि-शूल्क चस्मा वितरण कार्यक्रममा आज गढवामा सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले Helping Hands Health And Education International द्वारा सहयोगार्थ प्राप्त गरेको ४० वर्ष…
अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुईजना ब्रेन डेथ बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक…
पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार २० वटा नमुना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको हो । आज ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ…
चिकित्सक भन्छन्–‘नाइरोबी फ्लाई घातक छैन, डराउनु पर्दैन’ काठमाडौँ — धनगढीका ओम साउदलाई ३ दिनअघि दाहिने हातमा जनै खटिरजस्तो लक्षण देखियो । माकुराले छेरेको भन्ठानेर आफैँ निको हुन्छ भनेर उनले त्यति ध्यान दिएनन् तर पछि निकै पोल्ने र दुख्ने भएपछि उनले…
काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।…
स्वास्थ्य सेवा विभागले साउनदेखि स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीमा मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । विभागले देशभरका सम्पूर्ण स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । त्रैमासिक प्रतिवेदनलाई समय सापेक्ष परिमार्जन गर्नका…
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको…