गढवामा ५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
आलोक भावुक

गढवा, ७ पौष गढवा गाउँपालिका वडा नम्बर ६ को एक बिध्यालयमा अध्यनरत ५५ जना बालबालिका लाई न्यानो कपडा बितरण गरिएको छ । बालकल्याण आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुवेदिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष…

गढवाबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु
आलोक भावुक

गढवा, १ पौष दाङको गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकीबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु गरिएको छ । स्वास्थ्य संस्थामा जेरियाट्रिक सोसाइटी अफ नेपालले ग्रामीण क्षेत्रका नागरिकहरु समक्ष सेवा पुर्‍याउने उद्देश्य अनुरुप सोही संस्थाको सहयोगमा गढवा गाउँपालिका वडा नम्वर…

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन तथा व्यवस्थापन अन्तर्गत गढवा बजारमा बृहत सरसफाई (फाेटाे फिचर)
आलोक भावुक

लुम्बिनी प्रदेश राजधानी कार्यन्वय तथा व्यवस्थापन अन्तर्गत गढवा बजारमा सरसफाई गरिएको छ । सरसफाई अभियानमा गढवा गाउँपालिका, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवा, गढवा उद्योग वाणिज्य संघ,इलाका प्रहरी कार्यालय गढवा,गढवा होटेल व्यवसायी, नेपाल रेड्क्रस सोसाइटी, नागरिक समाज, स्थानीय व्यापारी,…

नकरात्मक उर्जालाई सकारात्मक उर्जामा बदल्ने ठाउँ हो ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय :मन्त्री थारु
आलोक भावुक

गढवा, २६ मङ्सिर । ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय भनेको नकरात्मक उर्जालाई सकारात्मक उर्जामा बदल्ने पवित्र ठाउँ भएको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ। आइतबार ब्रह्माकुमारी इश्वरिय बिश्वबिद्धालय गढवा द्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री थारुले यस्तो बताउनुभएको हो।…

सोह्र दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रमको गढवामा समापन
आलोक भावुक

गढवा, २४ मंसिर । गढवा गाउँपालिकाको आयोजना तथा अन्य २० ओटा संघ संस्थाहरुको सह-आयोजनामा १६ दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रमको गढवामा समापन गरिएको छ। सभ्य समाजको निर्माण, लैङ्गिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराको साथ मंसिर ९ गते देखि…

गढवाको गोबरडियामा निशुल्क आँखा शिविर, ५२० जना बिरामीहरुको चेकजाँच
आलोक भावुक

गढवा, २४ मङ्सिर । गढवा गाउँपालिका वडा नम्बर – ३ को रात्री प्रावि गोबरडियामा निशुल्क आँखा चेकजाँच शिविर सञ्चालन भएको छ। रात्रि प्रावि गोबरडियाको प्राङगणमा लगाईएको आँखा शिविरमा ५ सय २० जना बिरामीहरुको ओपिडी चेकजाँच भएको छ भने १ सय…

दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक सम्पन्न
आलोक भावुक

गढवा, २३ मङ्सिर दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाको संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बसेको बैठकले सर्पदंशमा कर्मचारीको…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया 
आलोक भावुक

गढवा, २१ मङ्सिर  गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको लमही दाङको प्राविधिक सहयोगमा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क शल्यक्रिया भएको छ। गढवा गाउँपालिकाले पालिका भरी रहेका आँखामा समस्या भएका बिरामीहरूले पहिचान गरी निशुल्क उपचार तथा मोतिबिन्दु भएका बिरामीहरूको निशुल्क…

गढवामा १९औं महिला स्वास्थ्य स्वयंसेविका दिवश मनाईयो 
आलोक भावुक

गढवा, २० मङ्सिर  महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै गढवा गाउँपालिकाले सोमवार १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धन हाम्रो एक्येबद्धता भन्ने मूल नाराका साथ सोमवार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस…