गढवाका आदिवासी जनजाति महिला समुह द्वारा माघिको शुभकामना आदानप्रदान तथा स्वास्थ्य सामाग्री वितरण
आलोक भावुक

गढवा, ३० पौष । गढवाका आदिवासी जनजाति महिला समुहद्वारा शनिवार स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिवार गढवामा एक कार्यक्रमको आयोजना गरी आदिवासी जनजाति महिलाहरु लाइ स्वास्थ्य सामाग्री वितरण गरिएको हो । आदिवासी जनजाति महिला समुह गढवाकी अध्यक्ष शान्ती चौधरीको…

भारतमा बस दुर्घटना ३ नेपालीसहित ४ जनाको ज्यान गयाे,१७ जना घाइते
गणतन्त्रनेपाल डटकम

काठमाडौं,२५पाैष । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । मृतकहरुको परिचय भने खुल्न बाँकी…

पत्रकारसँग किन डेट गर्नु हुँदैन ?
गणतन्त्रनेपाल समाचारदाता

पत्रकारितालाई समाजमा आकर्षित र सम्मानित पेसाकाे रूपमा लिइन्छ। मानिसलाई सचेत र सजग बनाउने पत्रकार शब्द नै काफी छ। राजनीतिज्ञ, कूटनैतिज्ञ, कर्मचारी र व्यापारीहरू सधैं पत्रकारको घेराभित्र हुन्छन्। पत्रकारहरूले खबरदारी गरिरहँदा उनीहरू माैन हुन्छन्। पत्रकार भन्ने बितिकै सबैकाे दिमागमा उब्जिने पहिलो…

दाङको गढवा गाउँपालिकाको कोइलाबास सिमानाकामा हेल्थ डेस्कको स्थापना
आलोक भावुक

गढवा, १९ पौष । दाङको गढवा गाउँपालिकाले गढवा गाउँपालिका वडा नम्बर -८ कोइलाबास सिमानाकामा कोभिड – १९ हेल्थ डेस्क स्थापना गरेको छ। गढवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)नयाँ भेरियन्टको संक्रमणकाे जोखिम बढ्दै गएपछि हेल्थ डेस्क स्थापना गरेको हो। गाउँपालिकाले स्वास्थ्य कार्यालय…

गढवाको कोइलाबासमा खानेपानीको समस्या
आलोक भावुक

गढवा, १८ पौष गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबासमा खानेपानीको समस्या देखिएको छ। पानीको मुहान सुख्खाको कारण सुक्न थालेपछि खानेपानीको अभाव भएको वडाध्यक्ष खालिक सिद्दिकीले जानकारी दिनु भयो । गर्मी सुरु हुन नपाउदै पौष महिना मै डिब बोरिङको मुल…

सिकलसेल एनिमिया सम्बन्धी स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखिकरण तालिम
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, १६ पौष महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई सिकलसेल एनिमिया सम्बन्धी एक दिने अभिमुखिकरण तालिम शनिवार राप्ति गाउँपालिकामा सम्पन्न भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । राप्ति गाउँपालिका…

कामबाट फर्कदै गरेको युवकलाई अपहरण गरेर ४ केटीहरूले कारभित्र गरे सामूहिक बलात्कार
गणतन्त्रनेपाल समाचारदाता

एक युवक सामुहिक बलात्कारको सिकार भएका छन् । भारतको पञ्जाब जालन्धरबाट सबैलाई हैरान पार्ने घटना बाहिर आएको हो ।त्यहाँको कार कम्पनीमा काम गर्ने एक व्यक्तिलाई चार युवतीले बलत्कार गरेका हुन् । ठेगाना सोध्ने बहानामा अपहरण गरेर ति युवतीहरुले यस्तो गम्भीर…

बालबालिका लामो समय मोबाइल चलाउँदा खतरा ?
गणतन्त्रनेपाल डटकम

पाँच वर्षीया प्रभा खनाल स्कुल जान थालेको २ वर्ष भयो । यद्यपि उनलाई स्कुल पठाउन अभिभावकलाई साह्रै गाह्रो हुन्छ । स्कुल जानुभन्दा अगाडि मोवाइलपनिसँगै लैजाने उनको हठ हुन्छ । महाराजगञ्ज बस्दै आएकी उनलाई घरमा  खाना, खाजा मोवाइल देखाएर मात्रै ख्वाउनु…

दाङमा बसको ठक्करबाट एक युवतीको मृत्यु ,युवक घाइते
आलोक भावुक

दाङ, ८ पौष दाङको घोराहीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्। घोराही तुलसीपुर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीको मृत्यु भएको हो । उनको…