परिणाम दिनेगरि काम गर्नु हैन भने सरुवा मागेर जानुस् : स्वास्थ्यमन्त्री खनाल
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ असोज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ । आइतबार मन्त्रालयका कर्मचारी सहितको बैठकमा स्वास्थ्यमन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरी समयसीमा तोकेर काम गर्न आग्रह गर्नु भएको हो…

उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे
गणतन्त्र नेपाल समाचारदाता

पेरिसको एक सिनेमा घरमा भ्याकुम लगाउँदै हलका कर्मचारी काठमाडौं । फ्रान्सले यतिबेला अनौठो खालको प्रकोपको सामना गरिरहेको छ । राजधानी पेरिसका बजार, रेल, सिनेमा घर, विमानस्थल र अस्पतालमा उडुसको प्रकोप फैलिएपछि सरकारलाई टाउको दुखाइ बनेको छ । गर्मीयाममा मानिसले पेरिसस्थित…

राप्ती प्रेस मञ्चको दोस्रो स्थापना दिवस : निलसागरका सडक आश्रित बुवाआमाहरुलाई फलफूल प्रदान
ओमप्रकाश गुप्ता

सिसहनियाँ १७ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले आफ्नो दोस्रो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम बुधवार निलसागर सेवा आश्रममा मनाएको छ। मञ्च स्थापना भएको दुई बर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा मञ्चले राप्ती गाउँपालिका–८,…

बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध
गणतन्त्र नेपाल समाचारदाता

धनगढी,१६ असोज । मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भरतबहादुर शाहले जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा भूकम्पमा परेर दुई जना घाइते भएको प्रारम्भिक जानकारी आएको जानकारी…

भूकम्पपछि बझाङकी मनिषाले जन्माइन् चौरमा बच्चा
गणतन्त्र नेपाल समाचारदाता

धनगढी । भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र…

गढवामा एकै खोरमा बांधिएका ६ भेडा मृत अस्थामा फेला
आलोक भावुक

गढवा, १४ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरमा एकै खोरमा बाँधिएका ६ भेडा मृत फेला परेका छन्। छुकु चौधरीले दशैका लागि पालेर राखेका ९ भेडा मध्ये ६ भेडा मृत देखेपछी आश्चर्यचकित परेका छन्। सनिवार राती १२ बजे…

गढवाको कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान
आलोक भावुक

गढवा,१३ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वाभिमान युवा क्लब गढवा-१ कालाकाटेले आयोजना गरेको रक्तदान कार्यक्रम २७ जनाले रक्तदान गर्नु भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा रक्त सञ्चार सेवा…

मनिकापुरका युवाहरुद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग, वडाध्यक्ष द्वारा स्तान्तरण
आलोक भावुक

गढवा, १२ असाेज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुर निवासी ४८ वर्षीया क्यान्सर पीडित ओम कुमारी घर्ती मगरको उपचारका लागि गढवा-६ मनिकापुरका युवाहरूले खाडी लगायतका देशबाट आर्थिक शंकलन गरी ७९ हजार ७ सय ५५ रुपैयाँ शुक्रबार आर्थिक सहयोग…

राप्तीमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया
तुल बहादुर कवँर मगर

उखुरी ११ असाेज। राप्ती गाउँपालिकामा असाेज नाै गते देखि सञ्चालित तीन दिने आँखा अप्रेसन शिविरमा तीन सय बढी माेति विन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ। तिलगंगा आँखा अस्पताल काठमाडौंकाे शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँकाे…