६८औं प्रहरी दिवसको अवसरमा गढवा बजारमा सरसफाइ
आलोक भावुक

गढवा, २९ असोज। ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा इलाका प्रहरी कार्यालय गढवाले गढवा बजारको सरसफाई कार्यक्रम आइतबार सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा बजारको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा…

लघुबित्त कर्मचारी मञ्च पश्चिम दाङद्वारा शिबमन्दिरमा सरसफाई
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ असोज। लघुबित्त कर्मचारी मंच पश्चिम दाङद्रारा शिबमन्दिर मा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  लघुबित्त कर्मचारी मंच पश्चिम दाङले आइतबार घट्स्थापनाको अबसरमा दंगिशरण गा.पा वडा नं. ७ बाँकामा रहेको शिव मन्दिर परिसरमा सरसफाई तथा दशै शुभकामना कार्यक्रम सम्पन्न…

नवील बैंक लमही शाखाले आँखा अस्पताललाई दियो दुई लाख बरावरको सहयोग
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २५ असोज । नविल बैंक शाखा कार्यालय लमहीले सामाजिक उत्तारदायीत्व अन्तरगत लमही आँखा अस्पताललाई दुई लाख मुल्य बराबरको कुर्सी सहयोग गरेको छ । बैठक तथा कार्यक्रम कक्षको लागी सुविधा जनक कुर्सी सहयोग गरिएको बैंकका शाखा प्रमुख उत्सव श्रेष्ठले जानकारी…

भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित, प्रिन्सिपलको राजीनामा माग ?
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ असोज । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रिन्सिपल प्रा. डा. लक्ष्मी पाठकको राजीनामा माग गरेका छन् । कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने,…

गढवामा सुस्त मनस्थिति की युवती फेला
आलोक भावुक

गढवा, २४ असोज । दाङको गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजारमा अन्दाजी १९-२० वर्षकी मानसिक सन्तुलन खासै ठिक नभएको चौधरी समुदायको जस्तो देखिने नामथर बताउन नसकिने युवती बेवारिसे अवस्थामा फेला परेकी छन्। गढवा बजार आसपासमा क्षेत्रमा रहेकी ति युवती…

पत्रकार गुप्ताले निलसागरमा फलफूल सहयोग गरेर मनाए आफ्नो जन्मउत्सव
सन्तोषकुमार गुप्ता

भालुवाङ, २२ असोज । पत्रकार ओमप्रकाश गुप्ताले आफ्नो ३७ औँ जन्मउत्सव एक आश्रममा सहयोग गरेर मनाउनु भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका५, निवासी पत्रकार गुप्ताले आफ्नो जन्मउत्सवको अवसरमा राप्ती गाउँपालिका ८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा फलफूल प्रदान गरेर…

गढवा गाउँपालिकाका द्वारा बजार अनुगमन, म्याद नाघेको सबै सामान जलाएर नष्ट
आलोक भावुक

गढवा, २१ असोज गढवा गाउँपालिकाले चाडपर्व नजकिदै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न गढवामा बजार अनुगमन गरेको छ । चार्डपर्वको समयामा कालो बजारी नियन्त्रण गर्न अनुगमन अभियान नै चलाएको छ। सोमबार उपभोक्ता हित संरक्षण समितिका संयोजक तथा गढवा गाउँपालिकाका…

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एमाले निकट युवा संगठन कार्यकार्ताले दले कालोमोसो
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् । यस अघि प्रसाईँले होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार…

इजरायलमै बिलाए जसका सपना सुनसरीदेखि दार्चुलासम्म शोक
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, २२ असोज। तीन दिनदेखि संसारको ध्यान इजरायल र हमासको युद्धमा छ। धेरै टाढाको भूमिमा भइरहेको युद्धबारे नेपालमा पनि चासो र चिन्ता छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।…