लमहीको तरूलियामा आगलागी, एक जनाको जलेर मृत्यु
शिवु खनाल

दाङ, ६ बैशाख। आगलागि हुदा दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षिय बिरबहादुर बाेटेकाे मृत्युु भएको छ । दुई घर र एक गाेठ जलेर नष्ट भएको छ । बिहीबार बेलुका ५ बजे जितबहादुर बाेटेकाे घरबाट फैलिई…

दाङको गोग्लीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना, एकको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २७ चैत्र। तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रीबसले मोटरसाइकललाई ठक्कर दिदा दाङमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका -१७ निवासी वर्ष २३ का सौगात ओली रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका…

विश्व स्वास्थ्य दिवसको अवसरमा गढवामा ४४ जनाले गरे रक्तदान
आलोक भावुक

गढवा,२५ चैत्र ।विश्व स्वास्थ्य दिवसको अवसरमा गढवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा नेपाल रेड्क्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा आइतबार गढवा गाउँपालिकाको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। मेरो स्वास्थ्य मेरो…

देउखुरीमा बस दुर्घटना हुँदा २४ जना घाइते, केहिको अवस्था गम्भीर
प्रिया स्मृती गजमेर

दाङ, २१ चैत्र। देउखुरीमा बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका–३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । दुर्घटनामा…

देउखुरीको बनगाउँमा बस दुर्घटना, दर्जन बढी यात्रु घाइते 
प्रिया स्मृती गजमेर

लमही, २१ चैत्र। देउखुरीमा बस दुर्घटना हुँदा दर्जन बढि यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो । बुटवलबाट सुर्खेतका लागि…

राजपुरको मटेरियामा मोटरसाइकल दुर्घटना, २ जना घाईते
आलोक भावुक

गढवा, २० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा मंगलवार बिहान मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन्।। मंगलवार विहान करिव ७:५५बजेको समयमा मोटरसाइकल दुर्घटनामा भएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ। राजपुर…

गढवामा मोटरसाइकल दुर्घटना, २ घाईते 
आलोक भावुक

गढवा, १५ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। मोटरसाइकल र साईकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ। घाईतेहरुको लमही…

दाङमा मोटरसाइकल अनियन्त्रित भई पसल भित्र छिर्दा तीन जना घाईते
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १५ चैत्र । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ प्रसेनीमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते भएका छन। तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको हो । सोमबार विहान साढे १० बजेतिर बिजौरी देखी तुलसीपुर तर्फ जादै गरेको रा…

बिश्व क्षयरोग दिवसको अवसर गढवामा फलफूल वितरण
आलोक भावुक

गढवा, १२ चैत्र ।विश्व क्षयरोग दिवसको अवसरमा गढवामा फलफूल वितरण गरिएको छ। हो हामीले क्षयरोग अन्त्य गर्छौ भन्ने मूल नाराका साथ गढवा स्वास्थ्य चौकीले विश्व क्षयरोग दिवस मनाएको छ। गढवा स्वास्थ्य चौकीबाट नियमित रुपमा टिबिको औषधी खाइरहेका १४ जना विरामीहरुलाई…