राजपुरकोे दुर्घटना अपडेट, मोटरसाइकल सवार दुवै जनाको मृत्यु 
आलोक भावुक

गढवा, १० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरामा सनिवार भएको गाडी दुर्घटना परेका दुवै जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनालाई लमलीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।…

गढवाको मलमलामा २ घरमा आगलागी लाखौंको क्षति 
आलोक भावुक

गढवा, १० चैत्र । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा शनिबार आगलागी भएको छ। आगलागीबाट करिब ६ लाख बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। आगलागीबाट गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी बाटुली कुमालको कच्चि घर र…

देउखुरीको राजपुरमा गाडी दुर्घटना एक मृत्यु एक घाइते
आलोक भावुक

गढवा, १० चैत्र । राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरामा गाडी दुर्घटना भएको छ। लोकल बस र मोटरसाइकल एक आपसमा ठोक्किदा गाडी दुर्घटना भएको स्थानीयहरुले बताएका छन्। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएको…

करेन्ट लागेर देउखुरीको मसुरियामा एकै घरका दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
सन्तोषकुमार गुप्ता

भालुवाङ १० चैत । दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राप्ती गाउँपालिका-३, तल्लो मसुरिया चोक आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा…

जमानीमा रिहा भएका पूर्वसभमुख महरा केही दिन अस्पतालमै रहने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौ । हाजिर जमानीमा रिहा भएका पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहने भएका छन । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार अझै केही दिन अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले…

९ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएपछि दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा तोडफोड
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १ चैत्र । दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ ।…

दाङ तुल्सिपुरबाट काठमाडौंको लागि छुटेको बस गढवा-१ जुरौनीमा दुर्घटना, ३ जना घाइते 
आलोक भावुक

गढवा, २९ फागुन। दाङबाट काठमाडौंको लागि छुटेको ०९७४ नम्बरको ब्लयु स्काइ बस गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा दुर्घटना भएको छ। दाङको तुलसीपुर बाट काठमाडौंको लागि छुटेको बस मंगलवार राती करिब ९:४० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी…

गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु
आलोक भावुक

गढवा, २२ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको मंगलवार गढवामा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा आतिथ्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा सुभारम्भ भएकाे…

गढवामा निःशुल्क स्थायी बन्ध्याकरण शिविर सम्पन्न
आलोक भावुक

गढवा, २० फागुन । गढवामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण महिलाहरुका लागि मिनिल्याप र पुरुषहरुको लागि भ्यासेक्टोमी निशुल्क शिविर आइतबार गढवामा सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा सुनौलो परिवार नेपाल/मेरिस्टोप्स इन्टरनेशनलको समन्वय तथा सहकार्यामा एक…