किशोरीलाई आँखा झिम्क्याएको निहुँमा प्रहरी जवानको हत्या
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,  जेठ ४ गते साँझ ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत भेटिए । तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत भेटिएका हुन् । मनमैजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने ७ जना मिलेर…

गढवामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न,२ सय ५६ जनाको स्वास्थ्य चेकजाँच
आलोक भावुक

गढवा,२८ बैशाख । गोबरडिहा आयुर्वेद औषधालयको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६ बिमारीलाई उपचार गरिएको छ । शुक्रबार सम्पन्न निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा २ सय ५६…

गढवा गाउँपालिकाद्वारा हाटबासका आगलागी पिडित परिवारलाई एक लाख बढीको राहत सामाग्री प्रदान
आलोक भावुक

गढवा, २८ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाटबासका आगलागी पिडित परिवारलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ। गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र करिब ३० हजार बराबरको तरकारी राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती यादव र…

गढवा उद्योग बाणिज्यद्वारा राजपुरका आगलागी भएका परिवारलाई आर्थिक सहयोग
गणतन्त्रनेपाल समाचारदाता

गढवा उद्याेग बाणिज्य संघ गढवा दाङले, दाङकाे राजपुर गाउँपालिका वडा नं. ७ हाडबासमा बैशाष १६ गते भएकाे अागलागि पिडितहरूका लागि राहत उपलब्ध गराएकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आगलागी क्षेत्रमै पुगी नगद राहत बितरण गरेकाे संघले जनाएकाे छ…

गढवा होटल ब्यवसायी संघद्वारा राजपुरका आगलागी पीडितलाई आर्थिक सहयोग
आलोक भावुक

गढवा, १९ बैशाख । राजपुर गाउँपालिका-७ हाडबासमा वैशाख १६गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएपछी पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । गढवा होटल ब्यवसायी संघले आगलागी बाट क्षतिभएका २४ घरपरिवारका लागि २० हजार १ सय रुपैयाँ नगद…

गढवाको ठुलीचौरका आगलागी पिडितलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरका आगलागी पिडितलाई आइतबार गढवा गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग गरिएको छ। गढवा ५ ठुलीचौरका नर बहादुर बुढामगर र मान बहादुर बिश्वकर्माको घरमा आगलागी भएको थियो। २ बोरा चामल, ५ किलो…

गढवामा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु, पतंजली भवन निर्माण गरिदिने पालिका अध्यक्ष पोख्रेलद्वारा प्रतिबद्धता 
आलोक भावुक

गढवा, १४ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ, योग पतञ्जली समिति दाङको प्राविधिक सहयोगमा…

गढवामा बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम 
आलोक भावुक

गढवा, १४ बैशाख ।गढवामा दुईदिने बालमैत्री गाउँपालिका प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा बिहिवार सुरु भएको थियो। दुई दिने अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बाल…

सर्पदंश उपचार केन्द्र गढवा सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति, एन्टि रेबिज भ्याक्सिनको कोटा पनि निर्धारित 
आलोक भावुक

गढवा, १३ बैशाख । दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवालाई सञ्चालन गर्नका लागि मन्त्रालयले अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको दाङ देउखुरी सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।…