तेलुगु फिल्म ‘मिशान इम्पोसिबल’ मा तापसी
एजेन्सी

अभिनेत्री तापसी पन्नु तेलुगु फिल्ममा फेरि देखिने भएकी छन् । केही समयको अन्तरालपछि उनी फेरि तेलुगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । उनले अभिनयको सुरुवात तेलुगु फिल्म ‘झुम्मन्डी नादम’ बाटै गरेकी थिइन् । अहिले तापसीले ‘मिशान इम्पोसिबल’ नाम फिल्म साइन…

अन्ततः महन्थ र उपेन्द्रले रोजे विभाजनको बाटो
पत्रपत्रिका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अन्ततः एक नरहने भएको छ। निर्वाचन आयोगमा मंगलबार छलफल हुँदा दुवै पक्ष पार्टी एकताभन्दा छुट्टिएर जान सहमत देखिएका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीअनुसार प्रक्रिया अगाडि बढाउन आयोगलाई…

आमिर–किरणको सम्बन्धविच्छेदपछि ट्रोल भइन् फातिमा सना शेख
एजेन्सी

बलिउड अभिनेता आमिर खान र किरण रावले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै आफ्नो सम्बन्धविच्छेदको घोषणा गरे । यस वक्तव्यपछि प्रशंसक यी दुईको सम्बन्धविच्छेद भएकोमा अचम्मित भएका छन् । तर यी दुईको सम्बन्धविच्छेदका कारण नायिका तथा आमिर खानकी को–स्टार फातिमा…

महेश बस्नेतको प्रस्ताव : सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरौँ, शासकीय स्वरूप पनि फेरौँ
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १९ असार 

सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने ८ बुँदे प्रस्ताव अघि सारेका छन् । आगामी चुनावको घोषणा–पत्रमा समेत यो विषयलाई समावेश गरिनुपर्ने बस्नेतको माग छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार र…

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष: चीन कहाँ पुग्यो र नेपाल कता छ?
पत्रपत्रिकाबाट

विश्वभरबाट कम्युनिस्टप्रतिको विश्वास कमजोर हुँदै गइरहेका बेला चीनले कम्युनिस्ट पार्टी स्थापनाको शताब्दी पूरा भएको अवसरलाई गर्वका साथ विशेष समारोहको आयोजना गरी मनाइरहेको छ। कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले प्राप्त गरेको उपलब्धिलाई आत्मसाथ गर्दै बिहीबार चीनले एक विशेष कार्यक्रमको आयोजना गरेको छ।…

चिनियाँ राष्ट्रपति सीको चेतावनी : चीन दबिने छैन
एजेन्सी

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कसैलाई थिचोमिचो नगर्ने बताएका छन् । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १ सयौं वर्षगाँठ मनाउने क्रममा उनले यस्तो धारणा राखेका हुन् । त्यसैगरी उनले अमेरिकाप्रति लक्षित गर्दै कसैसँग चीन नदब्ने पनि बताए । उनले चीनलाई…

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वस्थ राख्ने घरेलु उपायहरू
गणतन्त्र नेपाल संवाददाता

शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ । फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ । यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्पूर्ण छ । यदि फोक्सोले राम्रो कार्य गरेन् भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षययरोग,…

टोपबहादुरका दु:ख – हामी न माओवादीमा रह्यौं, न त एमालेमा
गणतन्त्र संवाददाता | काठमाडाैं, १२ असार ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूहरू न माओवादीमा रहेको, न  एमालेमा रहेको भन्दै दुखेसो पोखेका छन् । केही दिनअघि निर्वाचन आयोग पुगेका रायमाझीले दुवै पार्टीको केन्द्रीय कमिटीमा आफ्नो नाम नभेट्टाएपछि आफूनिकट नेता कार्यकर्तासँग दलबिहीन हुनुपरेको भन्दै गुनासो पोख्ने गरेका छन् । यसबारेमा…

ओलीले धारा ७६ (५) अनुसार फेरि प्रधानमन्त्री दाबी गर्नु नै असंवैधानिक
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, १० असार । प्रतिनिधिसभा विघटन सम्बन्धी १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) अनुसार फेरि प्रधानमन्त्री दाबी गर्नु नै असंवैधानिक भएको बताएका छन् । बिहीबार दोस्रो दिन बहस गरेका…