धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
रासस

वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई…

फुटबल हेर्न आउने १० लाख दर्शकलाई कोभिड-१९ विरुद्दकाे खाेप लगाइदिने कतारको घोषणा
एजेन्सी

काठमाडौं । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदिने भएको छ  । खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने कतारले बताएको छ । कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा…

नेपाली महिलाका लागि भारतीय सेनामा पहिलो पटक भर्ना आह्वान
गणतन्त्र नेपाल संवाददाता

भारत । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो । भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन्…

गंगा दशहरामा लाग्ने गोसाइकुण्ड मेला महामारीका कारण प्रभावित
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला प्रभावित भएको छ । हरेक वर्ष जेठ प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइकुण्डमा लाग्ने गंगा दशहरा मेला यो वर्ष पनि प्रभावित भएको हो । यो वर्ष शुक्रबारदेखि मेला…

सात मन्त्रीकाे शपथपछि २५ सदस्यीय मन्त्रिपरिषद्ले पायो पूर्णता
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा बिहीबार अपरान्ह आयोजित कार्यक्रममा मन्त्रीहरुले शपथ लिएका हुन् । मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले आज ७ जनालाई थप गरेका छन् । आफुसँग रहेका मन्त्रालयमध्ये गृहमा खगराज अधिकारी,…

राईको दाबी झुठो, हचुवाकाे भरमा राष्ट्रपतिलाई साेझै लेखेका थिए पत्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । विपक्षी गठबन्धनले संविधानको धारा ७६ (५) बमोजिम गठन हुने नयाँ सरकारको निम्ति आज अपरान्ह राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाएको १ सय ४९ जना सांसदको हस्ताक्षरमा आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै राष्ट्रपतिलाई निवेदन लेख्ने माननीय जयकुमार राईको दाबी नै…

अक्षय खन्नाको नजरमा ऐश्वर्या राय सबैभन्दा सेक्सी नायिका,भने–नजर हटाउनै मुश्किल हुन्छ
गणतन्त्र नेपाल संवाददाता

हुन त बलिउडमा यस्ता थुप्रै नायिका छन् जसको सुन्दरताले धेरैलाई कायल बनाएको छ । तर जब सबैभन्दा सुन्दर अभिनेत्रीको कुरा आउँछ तब सबैभन्दा पहिला नायिका ऐश्वर्याको नाम लिने गरिन्छ । ऐश्वर्या रायका प्रशंसक लाखौंमा छन् । तर के तपाईंलाई बलिउडका…

६५ भन्दा बढी देशका टिभीमा लाइभ हुने पहिलो बलिउड फिल्म बन्यो ‘राधे’
न्युजएजेन्सी

मुम्बई । सलमान खान अभिनित पछिल्लो फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ इन्टरनेट मार्फत रिलिज भएको पहिलो दिनमै ४२ लाख भन्दा बढी पटक हेरिएको थियो । यो सफलता फिल्मका लागि मात्र होइन उद्योगको लागि पनि महत्वपूर्ण मानिएको छ । फिल्मले…

आफू अभिनित छोटो चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि अभिनेतृ पन्तकाे गुनासाे
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नायिका सुरक्षा पन्तले आफूले काम गरेको छोटो चलचित्र हिन्दी छोटो चलचित्रको हुबहु कपी भएको थाहा पाएर दु:ख लागेको बताएकी छन्। युट्युबमा एक महिना अगाडि प्रशारण भएको छोटो चलचित्र ‘मनबार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’ को कपी भएको थाहा पाउँदा…